१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब क्रिकेटमा पनि रातो कार्ड !

२२ मंसिर २०७३, बुधबार १५:१४

मंसिर २२, काठमाडौं । जब फुटबलरले मैदानमा गल्ती गल्ती गर्छ, उसले रातो कार्ड पाउँछ र मैदान छाड्छ । तर, क्रिकेटमा ? अहिलेसम्म कुनै व्यवस्था छैन ।

तर, अर्को वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्रयोग हुने भएको छ । खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलबाट हटाउन सक्नेछन् । एमसीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले तल्लो लेभरको क्रिकेटमा परिर्वतनबारे कुराकानी भइरहेको बताए ।

बीबीसीका अनुसार यो नयाँ नियम एसीसीसीको मुख्य कमिटीले अनुमोदन गरेमा सबै लेभरको क्रिकेटमा १ अक्टोबर २०१७ बाट लागू हुनेछ ।

प्रस्ताव अनुसार तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।

यो कमिटीले रन पेनाल्टी लगायतका अरु नियमबारे समेत छलफल गरिरहेकेा पोन्टिङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु