मंसिर २५ पर्वत । सातौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि पर्वतका सुजन केसी छनोट भएका छन् । तनहुँमा मंसिर २१ देखि २४ सम्म चलेको पश्चिमाञ्चल छनोट प्रतियोगिताबाट उनी राष्ट्रिय तेक्वादो प्रतियोगिताको लागि छनोट भएका हुनु ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५ पर्वत । सातौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि पर्वतका सुजन केसी छनोट भएका छन् । तनहुँमा मंसिर २१ देखि २४ सम्म चलेको पश्चिमाञ्चल छनोट प्रतियोगिताबाट उनी राष्ट्रिय तेक्वादो प्रतियोगिताको लागि छनोट भएका हुनु ।

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय तेक्बान्दो प्रतियोगिताका लागि केसी छनोट

२०७३, २५ मंसिर शनिबार ०६:१५

मंसिर २५ पर्वत । सातौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि पर्वतका सुजन केसी छनोट भएका छन् । तनहुँमा मंसिर २१ देखि २४ सम्म चलेको पश्चिमाञ्चल छनोट प्रतियोगिताबाट उनी राष्ट्रिय तेक्वादो प्रतियोगिताको लागि छनोट भएका हुनु ।

प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी बन्दै पूर्वाञ्चलमा आयोजना हुने सातौ  राष्ट्रिय खेलको लागि ५८ के.जि. तौल समूहका सुजन के.सी. छनौंट भएका हुन ।

उनले हालै भारतमा आयोजना भएको साफ खेलका कास्य पदक विजेता रुपन्देहीका सुजन श्रेष्ठलाई फाइनल खेलमा पराजित गर्दै छनौट हुन सफल भएका हुन्  ।महिला तर्फको उत्कृष्ट खेलाडी रुपन्देहिकी प्रशंसा क्षेत्री हुन सफल भइन् । उक्त प्रतियोगितामा पर्वतको तर्फबाट प्रकाश माझि, दिपक फगमी पुन,आशिष घर्ती मगर, सोनिया माझि र यमसरा घर्ती मगर द्वितिय हुन सफल भएका  छन् ।

 त्यस्तै गंगा बहादुर गुरुङ, प्रकृती अधिकारी, सावित्रा हिताङ तृतिय स्थान प्रप्त गर्न सफल भएका छन्। उक्त टिमको प्रशिक्षण अन्तराष्ट्रिय खेलाडी भरत कुमार श्रेष्ठले गराउनु भएको थियो भने टिम कोचको भूमिका रमेश श्रेष्ठले गरेका थिए । प्रतियोगितामा १२ जिल्लाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा जिल्लाबाट १३ जना पुरुष र महिला गरी विभिन्न तौल समुहमा खेलाडी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना