२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप महिला फुटबल: नेपालद्वारा श्रीलंका पराजित

२०७३, १५ पुष शुक्रबार १०:३०


पुस १३, काठमाडौं । चौथो साफ च्याम्पियनशिप महिला फुटबल अन्तर्गत लगातार तेश्रो जित दिलाउने क्रममा नेपालले आज पनि श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको छ  ।

निकै प्रतिष्पर्धी बनेको खेलमा नेपालले अन्तिम समयमा श्रीलंकाको पोष्टमा १ गोल गर्दै आफ्नो लगातार जितलाई निरन्तरता दिन सफल बन्यो । खेलमा नेपालको जितका लागि सपना लामाले निर्णायक गोल गरेकी थिइन । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् । 

आजको जितसँगै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता समेत बनेको छ । आफ्नो ३ खेलबाट नेपालले ९ अंक जोड्दै समूह 'ए'को विजेता बनेको छ । 

यस अघिका आफ्ना दुई खेलमा नेपालले भुटानलाई ८-० गोल र माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गरेको थियो । अघिल्लो खेलहरुमा झैँ गोलको बर्षा गराउन नसकेपनि आज नेपालले श्रीलंकालाई निकै दवाबमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह