सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ ।

कञ्चनपुर जिल्ला महेन्द्रनगरको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ ।

कञ्चनपुर जिल्ला महेन्द्रनगरको"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक्सपर्ट स्कुल क्रिक्रेटको फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने

२०७३, २० फाल्गुन शुक्रबार १०:०४


सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ ।

कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्चमा भइरहेको एक्सपर्ट स्कुल क्रिक्रेटको सेमीफाइनलमा अनिरुद्रले सनराइजलाइ र लिटिल बुद्धले  ध्रवतारालाइ हराएपछि भोलि फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको हो ।

हिमालयन क्रिक्रेट एकेडेमीको आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको थियो । यसपछि जिल्लामा रहेका खेलाडीहरुलाइ छनोटा गरी  नेशनल एक्सपर्ट क्रिक्रेट लिग खेलाइने आयोजकले जनाएको छ ।

क्ञ्चनपुरमा आयोजना गरिएको एक्सपर्ट क्रिक्रेट लिगमा ८ टिम  रहेका थिए । कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति करन सिह पाल, प्रमुख अतिथी व्यवस्थापिकाका सासंद कृपाराम रानाले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना