पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न (७ तस्वीरसहित)

३ चैत्र २०७३, बिहीबार ०५:५७

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

युवा हरुका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद र एकताको लागि खेलकुद भन्ने उदेश्यका साथ सो प्रतियोगिता राखिएको क्लबले जनाएको छ । रोट्¥याक्ट क्लब अफ पर्वत र संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । जसमा रोट्याक्ट क्लब ४–३ ले विजय भएको थियो ।

शसस्त्र प्रहरी बल चण्डिका गणको खेलमैदानमा भएको उक्त खेलमा रोट्याक्ट क्लबले लगातार संगीत तथा इलेक्ट्रोनिक्सलाई दबाबमा राख्दै विजय हासिल गरेको हो । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने