लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अपी बिनायक युवा क्लब सिप्टीले आयाजना गरेको भलीबल प्रतियोगिता सम्पन्न

२७ चैत्र २०७३, आईतवार १५:३४

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षक रञ्जित सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा पुर्ब जिल्ला खेलकुद बिकास समितिका कोषध्यक्ष चन्द्र सिह धामी रहनुभएको थियो । 

७ टिमको सहभागितारहेको भलिबल प्रतियोगिताको उपाधी नौगडेश्वरी होपरिगाडले हात पार्न सफल भएको छ । भने सौकेबगर धुलीगडाले द्धतिय स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा सिप्टीको टिम तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमलाइ नगद रु ५ हजार सहित सिल्ड, मेडल प्रदान गरीएको छ । भने द्धतिय र तितृय टिमलाइ क्रमस तिन हजार र दुइ हजार नगद सहित सिल्ड, मेडल प्रदान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ