2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगरकप फुटवल कार्तिक दोश्रो साता हुने

असार १, हेटौडा । नगरकप फुटवलको तेश्रो संकरण आगामी कार्तिक दोश्रो हप्ता हुने भएको छ । 

हेटौडा उपमहानगरपालिका र खेलकुद विकास समितिको छलफलवाट नगरकप फुटवल कार्तिक दोश्रो हप्ता गर्ने सहमति हुने भएको हो । हेटौडा उपमहानगरपालिका अन्तर वडा स्तरिय नगरकप फुटवल गत वैशाखमा गर्ने भनिए पनि निर्वाचनका कारण स्थगित भएको थियो । हेटौडाका फुटवल खेलाडीहरु उत्पादनको लागि महत्वपूर्ण आधारका रुपमा लिईन्छ ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको उपस्थितिमा भएको छलफलवाट अहिले वर्षा लागेको हुनाले प्रतियोगिता आयोजना गर्न असहज हुनेभएकोले   दशै,तिहार र छड पर्व लगत्तै प्रतियोगिता आयोजना गर्ने निष्कर्ष निकालिकएको  जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । 

हेटौडा नगरपालिकाको आर्थिक सहयोग तथा हेटौडा स्कुल अफ म्यानेजम्यान्टको मुख्य प्रायोजनमा गत वर्ष भएको प्रतियोगिताको उपाधि सात नं वडाले जितेको थियो । छलफलमा नगरपालिकाका सुचना अधिकृत शंकर उपाध्याय, सामाजिक विकास महांशाखा प्रवन्धक भिम तिमल्सिना, खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ