2026-09-19 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा

काठमाडौँ | साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा बेन्चमा राखिएको छ। त्यस्तै, गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बालाई पनि बेन्चमा राखिएको छ।

खेलको कप्तानी रेनुका नगरकोटीले गर्नेछिन् भने अन्जना राना मगरले गोल पोस्ट सम्हाल्नेछिन्।

त्यस्तै, यसअघि भुटानविरुद्धको खेलमा घुँडामा चोट लागेर घाइते भएकी हिरा कुमारी भुजेलको ठाउँमा निशा थोकरलाई खेलाइने भएको छ।

आजै भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको थियो।

समूह चरणमा नेपालको एक अंक छ। अंकविहीन माल्दिभ्स भने तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा