Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको छैटौँ मिनेटमा प्रिति राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् ।