2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपिएल टिम लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

काठमाडौं | लुम्बिनी लायन्सले नेपाली फिल्मका अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो ।

हमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै टिमले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए ।

‘नेपाल क्रिकेट एकताबद्ध भएर लागेकोमा खुसी लागेको छ । सबै पदाधिकारीहरूलाई समेत धन्यवाद दिन चाहन्छु । सबै टिमहरूलाई सफलताको शुभकामनासमेत दिन चाहन्छु । अब हेरौँ लायन्सले कत्तिको रोयर गर्छ ? लायन्ससँग जोडिन पाउँदा एकदम खुसी छुँ,’ उनले भने ।

लुम्बिनीको ‘मार्की प्लेयर’ मा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह