2026-09-12 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् ।

पोखराबाट खेल्न नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन् ।

उनीहरूलाई पोखरा एभेन्जर्सका अफिसियल कर्णवीर थापाले स्वागत गरेका हुन् । पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने टी१० लिगमा रहेका कारण केही दिनपछि आउने छन् ।

पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल छन् भने मुख्य प्रशिक्षकमा आइपीएल टिम चेन्नई सुपर किङ्सबाट फिल्डिङ प्रशिक्षक रहिसकेका राजिव कुमार छन् । त्यसैगरी मेन्टरमा फिल्डिङका बादशाह जोन्टी रोड्स रहेका छन् ।

पोखराले आफ्नो पहिलो खेलमा मंसिर १८ गते चितवन राइनोजसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस