पढ्न करिब 1 मिनेट लाग्छ
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई पाँचौ झड्का लागेको छ।

पाँचौ विक्व्टका रुपमा मोहमद मोहसिनको बलमा १२ रन बनाएर बाबर हायत आउट भएका हुन्। यो सँगै कर्णालीले १३ ओभर सकिंदा ६९ रन जोड्दा ५ विकेट गुमाएको छ।