Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, दिउँसो २:५६ बजे
खेलकुद

एनपीएल: पोखरा एभेन्जर्सको खराब सुरुवात, पहिलो ओभरमै तीन विकेट गुमायो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले एकै ओभरमा तेस्रो विकेट गुमाएको छ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा ४ रन जोड्दा ३ विकेट गुमाएको हो । कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए ।

पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए । चितवनका शोहिल तानभीरले नै  ३ विकेट लिएका हुन् ।