Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, अपराह्न ३:१४ बजे
काठमाडौँ - KTM

चितवन राइनोजबिरुद्ध दबाबमा पोखरा एभेन्जर्स, चौथो ओभरमा ६ विकेट गुम्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स दबाबमा परेको छ।

पोखरा एभेन्जर्सले चौथो ओभरमा ६ विकेट गुमाएर मात्र ७ रन जोडेको छ।

रिजन ढकालले पनि एकै ओभरमा ३ विकेट लिएका हुन । रिजनले दिनेश खरेल,किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरेका हुन् । यसअघी  चितवनका शोहिल तानभीरले पनि ३ विकेट लिएका थिए ।

कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।