Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, अपराह्न ३:५६ बजे
खेलकुद

काठमान्डुले गुमायो सातौँ विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ८३ रन जोड्दा सातौँ विकेट गुमाएको छ।
सातौं विकेटका रुपमा नरेन साउदको बलमा रासिद खान आउट भएका हुन्।

यसअघि स्टेफन एस्किनाजी, सुमित महर्जन, जेरार्ड इरासमस, भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।

काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।