2026-09-19 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जनकपुरलाई ३२ रनले हराउदै चितवनको चौथौ जित, प्लेअफको सम्भावना कायमै

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सबिरुद्ध चितवन राइनोजले ३२ रनको फराकिलो जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो।

तर, जनकपुरले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउदै १४८ रन मात्र बनाएको हो।

जनकपुर बोल्ट्सका लागि जिमी नीशम विस्फोटक पारी खेले | उनले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतले ६५ रन बनाए |त्यस्तै, आसिफ शेखले २६ बलमा २३ रन बनाए | भने शुभ कंशकारले १५ रन र मोहम्मद मोहसिनले १३ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन |

बलिङमा चितवन राइनोजका लागि कुशल मल्ल, रिजन ढकाल र सोहेल तनविरले समान २-२ विकेट लिए |भने अमरसिंह राउटेलाले १ विकेट लिए |

यस अघि ट्रस जितेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो।

चितवन राइनोजका लागि कुशल मल्लले अर्धसतकीय पारी खेले | उनले ४१ बलमा ७२ रनको योगदान दिएका थिए |

त्यस्तै, रवि बोपाराले ३२ बलमा ४४ रन बनाए भने ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोडेका थिए । सन्तोष कार्कीले १२ बलमा १४ रन बनाएका थिए |

बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिएका थिए | भने जेम्स निसम, मोहम्मत मोहसिन र हर्ष ठाकेरले समान १-१ विकेट लिएका थिए |

जनकपुर बोल्ट्स यस अघि नै प्लेअफमा पुगिसकेको छ |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई