४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय क्रिकेट प्रतियोगिताको विजुवारमा उद्घाटन

२४ असार २०७४, शनिबार ०३:०५

स्मृती घर्ती मगर/असार २४, प्यूठान । नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका विच  शुक्रबार गणतान्त्रिक खेलकुद मैदान विजुवारमा उद्घाटन गरिएको छ ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती र उपमेयर शान्ता आचार्य रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै  प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले खेललाई निरन्तरता दिन सके स्वास्थ्य र राष्ट्र दुवैलाई प्रत्यक्ष लाभ हुने वताउनु भएको थियो। त्यस्तै खेलकुद कार्यक्रमलाई आफ्नो कार्यकालमा नमुना नगर वनाउने वताउनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिताको आयोजना भएको नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा समुहले भाग लिएका छन्। आज भएको प्रतियोगितामा नगर स्तरिय वाल सञ्जालले शिद्दार्थ वाल क्लवलाई ४ विकेटले हराएको छ। त्यस्तै शिखर वाल सञ्जाल खैरालाई गाैमुखी वाल क्लव भलावाङले ४ विकेटले पछाडि पारेको छ। 

झिमरुक वाल क्लवले क्षेत्र विकास वाल क्लवलाई ६ राउण्डले हराएको छ। यहि आउदो २५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले २० हजार प्रमाण पत्र र मेडल, व्दितिय हुनेले १५ हजार प्रमाण पत्र र मेडल र तृतिय हुनेले १० हजार प्रमाण पत्र र मेडल पाउने आयोजकले वताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ