काठमाडौं | चितवनविरुद्ध राम्रो सुरुवात गर्दा दुई क्याच लिएका कर्णालीका स्टार गुल्सन झा बेन्चमा फर्किएका छन्।
उनले आफूलाई स्वस्थ अनुभव नगर्दा उनी बेन्चमा फर्किएका हुन्।
सोमपाल कामीले दुई ओपनर हरु हसन एइसाखील र बिपिन रावलललाई पेभिलियन पठाउँदा दुवै क्याच गुल्सनले लिएका थिए।
साथै उनले १ ओभर बलिङ गर्दै ७ रन खर्चिएका थिए।