2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल-हिलालसँग नेयमारको सम्झाैता रद्द

काठमाडौँ | ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरको साउदी प्रो लिग क्लब अल हिलालसँग सम्झौता रद्द भएको छ । सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा आपसी समझदारीमा नै सम्झौता रद्द भएको बीबीसीमा उल्लेख छ ।

‘नेयमारले क्लबमा रहँदा गरेको प्रदर्शन निकै तारिफयोग्य छ, उनको योगदानका लागि धन्यवाद र आगामी करियरका लागि पनि शुभकामना’ क्लबले विज्ञ्पतिमार्फत भनेको छ ।

सन् २०२३ को अगस्टमा ९० मिलियन यूरोमा अल हिलालमा अनुबन्धित उनको क्लबसँग सम्झौता अवधि अझै करिब ७ महिना बाँकी छ । निरन्तरको चोटका कारण उनी पछिल्लो समय खेलमा सक्रिय हुन पाएका छैनन् ।

चोटकै कारण उनले अल हिलालमा अनुबन्ध भएयता जम्मा ७ खेल मात्र खेलेका छन् । उनी आफ्नो खेल जीवनकै पहिलो ब्राजिलियन क्लब सान्तोस एफसीमा फर्कने चर्चा पनि पछिल्लो समय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई