१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वुमन्स डे कप क्रिकेट: आज नेपाल र हङकङबीच खेल हुदै

२६ फाल्गुन २०८१, सोमबार ०९:०७

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार अपराह्न पौने ५ बजे शुरू हुनेछ।

युगान्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्।

यस सिरिजमा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। यसअघिका खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो भने नामिबियासँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ।

नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगान्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। लिग चरणपछि शीर्ष दुई टोलीबीचको फाइनल खेल चैत ३ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै