टेक शाही/भदौ १६, डोल्पा ।  भ्यालीकप चौथो सँस्करणको पत्रकार सम्मेलान गरि खेलकुदको सार्वजानिक गरिएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो पुरुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ १६, डोल्पा ।  भ्यालीकप चौथो सँस्करणको पत्रकार सम्मेलान गरि खेलकुदको सार्वजानिक गरिएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो पुरुस"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘भ्यालीकप’ चौथो सँस्करणको पत्रकार सम्मेलन गरि सार्वजानिक

२०७४, १६ भाद्र शुक्रबार १२:१८


टेक शाही/भदौ १६, डोल्पा ।  भ्यालीकप चौथो सँस्करणको पत्रकार सम्मेलान गरि खेलकुदको सार्वजानिक गरिएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो पुरुस्कार रासि रहेको भ्यालीकप फुटबल प्रतियोगितको चौथो सँस्करणबारे शुक्रबार पत्रकार सम्मेलन गरि खेलको आयोजनको बारेमा जानकारि गराएको दुनै भ्याली क्लबले जानकारि दिएको छ । 

दुनै भ्याली क्लबको आयोजनामा हुन लागेको जिल्ला स्तरिय फुटवल प्रतियोगितमा जिल्लाका बिभिन्न ११ टिमले सहभागिता जनाउने भएको भ्याली क्लबका अध्यक्ष शिक्मत शाहीले जानकारि दिए । उनका अनुसार आयोजनामा बिजेताले नगद १ लाख १हजार ट्रफि र प्रमाण पत्रपाउने छ भने उपबिजेताले ४० हजार नगद मेडल र प्रमाण पत्रपाउने बताए । 

खेल यहि १७गते दिउसो एक बजेबाट उद्धघाटन हुने र खेल लिगकम नकआउटको पद्धतिमा हुने भ्याली क्लबकी कोषाध्यक्ष दिलु केसिले जानकारि दिइन । उनले भनिन खेल अबधि भरमा करिव ५ लाख बराबरको खर्च हुने अनुमान गरिएको र हाल आर्थिक सँकलनको काम तिब्र रुपमा रहेको बताइन । 


खेलकुद हरेक युवा पुस्ता र भाबि पुस्तका लागि लक्षित गरि स्वस्थतन्दूरुष्त र अनुशासित बनाउनको लागि खेलाइने भएकोले यस्लाइ अनुशासनको प्रतिकका रुपमा लिन नेपालत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । 

खेलमा सहभागिता भएपछि खेलीडी मर्यादित र अनुशासित हुने भएकोले पनि खेलाडी प्रति सबैको माँया रहने गरेको किर्डाक नेपलाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले बताए । ढकालले भने भबिष्यमा उच्च हिमाली खेलकुदको मुख्य स्थान डोल्पाहुने भएकाले पनि अहिलेबाट नै सबै खेलमायसवाहरुले चासो दिनु आबास्यक रहेको बताए । 


डोल्पा जिल्लामा खेलकुदहरु कमै हुने गरेको र अहिले दुनै भ्याली क्लबले गनएलागेको भ्यालीकप चौथो सँस्करण अत्यत राम्रो,प्रभाबकारि रहेकोले भब्य रुपमा सफलपानियुवाहरुलाइ खेल जगतमाजागरुक गराउन सहयोग गर्ने ठुली भेरि नगरपालिकाकाकार्यकारि प्रमूखगोबिन्द सुनारले बताए । 

पत्रकार सम्मेलनमाकार्यकारि अधिकृत गोबिन्द सुनारले भ्यालीक्लबका टिम क्याप्टेन र सह क्याप्टेनलाइ जर्सि प्रदान गरेका थिए ।

बिभिन्नबिधाका खेलकुदहरुकालागिआवस्यक मैदानपनिभएको र जिल्लाको सदरमुकाम रहेको ठाँउमा प्रतियोगिताहरु गर्नु राम्रो भएको सहप्रयोजकओमेन्द्र केसिले बताए । भ्यालीकप चौथो सँस्करणको फुटवल प्रतियोगितामा सहभागि हुन जिल्लाका बिभिन्न स्थानिय तहबाट खेलाडिहरु आउने क्रमजारि रहेको सचिव हरिभक्त कार्किले जानकारि दिए । 

भ्यालीकपचौथो सँस्करणका लागि ठुलीभेरि नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने अन्य प्रयोजनामा बिमलयन बेकरी उद्योग तथा रोजाफार्मिङ्ग, डोल्पो हिमालयन बचत तथा श्रृण सहकारि सँस्था, त्रिपूरा सुन्दरी नगरपालिका र पला गेष्टा हाउस रहेका छन । 


त्यसै गरि सह प्रयोजनमा किर्डाक नेपाल डोल्पा र ओमपार गेष्ट हाउस रहेको दुनै भ्यालीक्लबले जानकारि दिएको छ । भ्यालीकप यहि भाद्र ३१ गते सम्ममा सम्पन्नहुने छ । दुनै भ्यालीकक्लबको चौथो बार्षिक उत्सबतथाबिजयादशमिको उपलक्षमा जिल्ला स्तरिय फुटबलको आयोजना गरेको क्लबले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना