टेक शाही/भदौ १७, डोल्पा । भ्यालीक कप चौथो सँस्करणको खेल शनिबारबाट सूरु भएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो प्ररस्कार रासि रहेको भ्यालीक कप फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ १७, डोल्पा । भ्यालीक कप चौथो सँस्करणको खेल शनिबारबाट सूरु भएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो प्ररस्कार रासि रहेको भ्यालीक कप फ"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘भ्याली कप’ चौथो संस्करण सूरु, भ्याली क्लबले बुलेट क्लबलाइ ११–० ले पराजित

२०७४, १७ भाद्र शनिबार १७:०५


टेक शाही/भदौ १७, डोल्पा । भ्यालीक कप चौथो सँस्करणको खेल शनिबारबाट सूरु भएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो प्ररस्कार रासि रहेको भ्यालीक कप फुटबल प्रतियोगितको चौथो सँस्करणका खेल शनिबार उद्धघाटन गरि सूरु भएको दुनै भ्याली क्लबले जानकारि दिएको छ । 

उद्धघाटन सत्रको खेलमा आयोजक दुनै भ्याली क्लबले बुलेट क्लबलाइ ११–० गोलले पराजित गरेको छ । भ्यालीका क्याप्टेन सट कुमार बिसि र सहायक क्याप्टेन अपार गूरुङ्गले ह्याट्रिक गरे भने अन्य खेलाडीले एक एक गोल गरेका हुन । भारि बर्षाको बिचमा भएको मैत्रिपूर्ण खेलामा सयौ दर्शकहरुले अवलोकन गरेका थिए । 



दुनै भ्याली क्लबको आयोजनामा हुन लागेको जिल्ला स्तरिय फुटवल प्रतियोगितमा जिल्लाका बिभिन्न ११ टिमले सहभागिता जनाउने भएको भ्याली क्लबका अध्यक्ष शिक्मत शाहीले जानकारि दिए । उनका अनुसार आयोजनामा बिजेताले नगद १ लाख १ हजार ट्रफि र प्रमाण पत्र पाउने छ भने उपबिजेताले ४० हजार नगद मेडल र प्रमाण पत्र पाउने बताए । 

खेलकुद हरेक युवा पुस्ता र भाबि पुस्तका लागि लक्षित गरि स्वस्थ तन्दूरुष्त र अनुशासित बनाउनको लागि खेलाइने भएकोले यस्लाइ अनुशासनको प्रतिकका रुपमा लिन नेपाल त्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । 

भबिष्यमा उच्च हिमाली खेलकुदको मुख्य स्थान डोल्पा हुने भएकाले पनि अहिलेबाट नै सबै खेलमा यसवाहरुले चासो दिनु आबास्यक रहेको बताए । 


भ्याली कप चौथो सँस्करणका लागि ठुलीभेरि नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने अन्य प्रयोजनामा बिमलयन बेकरी उद्योग तथा रोजा फार्मिङ्ग,डोल्पो हिमालयन बचत तथा श्रृण सहकारि सँस्था त्रिपूरा सुन्दरी नगरपालिका र पला गेष्टा हाउस रहेका छन । 

त्यसै गरि सह प्रयोजनमा किर्डाक नेपाल डोल्पा र ओमपार गेष्ट हाउस रहेको दुनै भ्याली क्लबले जानकारि दिएको छ । भ्याली कप यहि भाद्र ३१ गते सम्ममा सम्पन्न हुने छ । दुनै भ्यालीक क्लबको चौथो बार्षिक उत्सब तथा बिजया दशमिको उपलक्ष्यामा जिल्ला स्तरिय फुटबलको आयोजना गरेको क्लबले जानकारि दिएको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना