2026-06-24 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पायरिङ गरेका अन्तर्राष्ट्रिय अम्पायरको ४१ वर्षको उमेरमा निधन

काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमवार राती निधन भएको छ। उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पायरिङ गरेका थिए।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको मृत्यु पुष्टि गरेको हो। ४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ ओडिआई तथा २६ टि ट्वान्टी आईमा अम्पायरको भूमिका निर्वाह गरिसकेका थिए।

‘एसिबीका नेतृत्व, कर्मचारी र सम्पूर्ण अफगान क्रिकेट परिवार अफगानिस्तानको एलिट अम्पायरिङ प्यानलका सदस्य शिनवारीको निधनमा स्तब्ध र दुःखी छन्,’ एसिबीले पुष्टि गर्दै जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित