२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा दार्चुलाका प्रिन्स बिजयी

२०७४, २४ भाद्र शनिबार ११:०२

लोकेन्द्र प्रशाद जोशी/भदौ २४, दार्चुला । जेष्ट एकेडेमिले काठमान्डौको बसुन्धरामा आयोजना गरेको राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको उपाधी दार्चुलाका प्रिन्स दहालले जितेका छन ।


सनिबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल आर्मी क्लबका प्रफुल महर्जनलाइ २१—१४ र २१—१३ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले उपाधी हात पार्न सफल भएका हुन । प्रतियोगितामा ६४ जना प्रतियोगिले सहभागिता जनाएका थिए ।

बिजयी भएसंगै दहालले मेडल, कप र १६ हजार नगद पुरुस्कार प्राप्त गरेका छन । हालै १४ बर्षमा टिकेका उनले ब्याटमिन्टनमा पछिल्लो समय एकपछि अर्को गर्दै सफलता प्राप्त गर्दै गएका छन । सार्क गेमकालागी नेपालको राष्ट्रिय टीममा छनोट भइसकेका छन । भने नेपाल संगै भारत र अन्य बिदेशी मुलुकहरुबाट समेत प्रतियोगिता जित्न सफल भइसकेका छन ।

दहाल अहिले म्यानमारमा हुने अन्डर १५ एसियन कप र इन्डोनेसियामा हुने अन्डर नाइनटिन बिश्वकप प्रतियोगिताको तयारी गर्न तालीमकालागी थाइल्यान्ड जाने तयारीमा छन ।

केहि दिन पहिले पुनेमा भएको इन्टरनेशनल ब्याटमिन्टन प्रतियोगिता खेलेर स्वदेश फर्कीएका दहाललाइ बिभिन्न क्षेत्रबाट अफरहरु आउँन थालेको परिवारजनले जनाएका छन ।

छोराले ब्याटमिन्टनबाट दार्चुलाको नाम देश बिदेशमा चिनाउँदै गएको देख्दा आफुहरुलाइ निकै खुसि लागेको प्रिन्सका बुवा नारायण दहालले बताउँनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना