प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप । रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपशिखा ब्वाइज युनाइटेड समाज र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप । रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपशिखा ब्वाइज युनाइटेड समाज र"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने

२०७४, ३१ भाद्र शनिबार ०६:२१


प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप ।

रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपशिखा ब्वाइज युनाइटेड समाज र मन्थली नगरपालिकाकाे संयुक्त अायाेजनामा प्रतियोगिता अाकासे खेल मैदानमा हुन लागेकाे हाे ।

एक लाख भन्दा माथि पुरस्कार राशी रहेकाे उक्त प्रतियाेगिता असाेज ५ गतेबाट ९ गतेसम्म संचालन हुने क्लबका अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विजयी टीमलालाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने क्लबका उपाध्यक्ष सनुकुमार राेकाले जानकारी दिए । प्रतियोगिताका लागी असाेज ४ गते दिउँसो १ बजेसम्म रामेछाप लगाएत अन्य जिल्लाका क्लबहरूले पनि टीम दर्ता गराउन सक्ने उपाध्यक्ष राेकाले बताए ।


क्लबले ६/७ बर्ष अगाडि देखि खेल सञ्चालन गर्ने गरेकाे भएपनि मन्थली नगरपालिकाकाे सहकार्यसँग भने याे तेस्रो पटक अायाेजना गरिएको हाे । पुरस्कार राशि मन्थली नगरपालिकाले व्यवस्था गर्ने जनाइएकाे छ ।

यस अगाडिको बर्ष फाइइनलमा आयोजक दिपशिखा व्वाईज युनाइटेडलाई पराजित गर्दै R.O.F दोलखा विजयी भएकाे थियाे ।

क्लबले विगत लामाे समयदेखि सामाजिक तथा साँस्कृतिक क्षेत्रका रचनात्मक कार्यहरू संचालन गर्दै अाएकाे छ ।

– टाइसिट वितरण असाेज ४ गते ४ बजे

- टीम दर्ता रू ५०००


– खेलमा २०/२२ टिम सम्म हुने

-प्रतियोगितामा १२ जना खेलाडीकाे नाम रहने र ९ जनाले मैदानमा खेल्ने पाउने व्यवस्था
-खेलाडीले खान बस्नकाे व्यवस्था अाफै गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना