२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दार्चुलामा मेयरकप फुटबल प्रतियोगिता सुरु

२०७४, ५ आश्विन बिहीबार ०९:२७

असोज ५, दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ । 

नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिकारी समूहले महाकाली नगरपालिका प्रमुख समूहलाई एकका बिरुद्ध चार गोलले हराएको थियो । 

नगर प्रमुख भट्टले स्वास्थ्य र विकासका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रजिअ गौतमले खेलकुदका माध्यमबाट अनुशासित र स्वस्थ्य जनशक्ति निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । सो प्रतियोगितालाई रनिङ शिल्डको रूपमा परिणत गरी प्रत्येक वर्ष यस्ता प्रतियोगिता आयोजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो 

पुरस्कार राशि रु ५५ हजार ५५५ रहेको सो प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना