साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शु"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रथम रामग्राम मेयर कप प्रतियोगिता नवलपरासीमा शुरु

२०७४, १८ आश्विन बुधबार १५:४७

असोज १८, नवलपरासी । नवलपरासीमा प्रथम रामग्राम मेयर कप २०७४ फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । 


साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शुरु भएको हो । खेलमा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम यस खेलमा सहभागिता लिएको छ । युवा क्लबका संयोजक सर्वेश जयसवालको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक कार्यक्रमको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि एवं रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले बल रेफरीलाई हस्तान्त्रण गरि खेलको उद्दघाटन गरेका थिए ।

प्रतियोगिता खेलको प्रथम हुने टिमलाई एउटा कप, प्रमाण पत्र र ५५ हजार ५ सय ५५ रुपिया नगद पुरुस्कार वितरण गरिने छ भने प्रतियोगिता दोश्रो हुने टिमलाई एउटा कप, प्रमाण पत्र र ३३ हजार ३ सय ३३ रुपिया नगद पुरस्कार वितरण गरिने क्लबका संयोजक सर्वेश जयसवालले बताए । 

कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुँवर, अतिथि एवं नेपाली कांग्रेस उपसभापति अर्जून कुमार पोख्रेल लगायतले खेल आजको आवश्यक्ता रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना