तिहारको उपलक्ष्यमा रुपाकोट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तिहारको उपलक्ष्यमा रुपाकोट"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङको नुनथलामा पुरुष भलिवल प्रतियोगिता हुने

२०७४, १९ आश्विन बिहीबार १३:४७

चिसाङ शेर्पा/असोज १९, खोटाङ । खोटाङको नुनथला युवा सेवा समाज नुनथलाले साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । 


तिहारको उपलक्ष्यमा रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भित्रका साविकका ९ वडाहरुमा रहेका युवा तथा खेलकुदप्रेमीहरुका लागि भलिवल प्रतियोगिता गर्ने भएको हो । 

जालपा मा.विको प्राङगणमा विहीवार भएको छलफलले आगामी असोज ३० गतेवाट जालपा माध्यमिक विद्धालयको खेल मैदानमा भलिवल प्रतियोगिता गरिने निर्णय भएको नुनथला युवा सेवा समाजका अध्यक्ष शुक्र तामाङले बताउनु भयो । तामाङका अनुसार प्रतियोगिताका प्रथम विजयी टिमले पाँच हजार, द्धितिय तीन हजार र तृतिय विजयी टिमले दुई हजार नगद पुरस्कार पाउने छ ।

‘तिहार लक्षित गरी सञ्चालन हुने भलिवल प्रतियोगिता कार्तिक १ मा समापन हुनेछ । सोही दिन साँझवाट साँस्कृतिक कार्यक्रम अन्तरगत साविकका वडाहरुको नृत्य प्रतियोगिता समेत हुने युवा सेवा समाजका उपाध्यक्ष लक्ष्मण राईले जानकारी दिनुभयो । नृत्यमा संलग्न टिमहरुलाई भने दामासाही रुपमा सम्मान गरिने राईको भनाई छ ।’

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना