असोज २१, नवलपरासी ।  नवलपरासीमा प्रथम रामग्राम मेयर कप  फुटबल प्रतियोगिता २०७४शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २१, नवलपरासी ।  नवलपरासीमा प्रथम रामग्राम मेयर कप  फुटबल प्रतियोगिता २०७४शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित सा"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीमा प्रथम रामग्राम मेयर कप प्रतियोगिता शुरु

२०७४, २१ आश्विन शनिबार ०८:४४


असोज २१, नवलपरासी ।  नवलपरासीमा प्रथम रामग्राम मेयर कप  फुटबल प्रतियोगिता २०७४शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा  शुरु भएको हो । 

 खेलको उद्धघाटन  रामग्राम नगरपालिकाका नगरप्रमुख  नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले खेलाडीलाई राज्यले थप व्यवस्थापन गर्नुपर्ने सुझाब दिनुभयो ।

प्रतियोगीतामा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम सहभागी छन् ।  प्रतियोगितामा बिजेता हुने प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५  र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र  प्रमाण पत्र  प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना