२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

२०७४, २७ आश्विन शुक्रबार १४:५२

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङको शारदा माध्यमिक विद्धालय खार्पा प्राङगणमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुक्रवारवाट शुरु भएको छ । तिहार, छठ पर्वको अवसरमा लामिडाडाँ गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगितामा पालिका भित्र ६ वडाका एघार टिमले सहभागिता जनाएको छ । 

लामिडाडाँ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शारदा माविका शिक्षकहरु विच मैत्रीपुर्ण भलविल प्रतियोगिता हुंदै शुरु भएको शुक्रवारको पहिलो खेलमा लामिडाडाँ गाउँपालिका तीनका ‘ए’ टिमले रत्नराज्य लक्ष्मी मावि कुभिण्डे र सोही पालिका दुवेकोल पाँचको ‘वि’ टिमले खार्पा दुईका भलिवल टिम ‘सि’लाई पराजित गरेको छ ।

लामिडाडाँ गाउँपालिका प्रमुखको अध्यक्षतामा शुरु भएको प्रतियोगिता आगामी आईतवार समापन हुनेछ । वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताका विजयी प्रथम टिमले नगद तीस हजार, दोस्रो टिमले विस हजार र तृतिय टिमले पच्चिस हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने हांैचुर  ६ का वडाध्यक्ष यज्ञनारायण  श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना