2026-09-29 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

2026-09-08

काठमाडौँ | एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र शेर मल्लले राम्रो बलिङ गरे पनि हङकङले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले बाबर हायातको शतकको मद्दतमा पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६१ रन जोडेको हो। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए। सरूवात एकदम खराब गरेको हंगकंगको इनिङ बाबर हायात र इशान खानले सम्हालेका थिए। बाबरले ८ औं विकेटका लागि खानसंग ११५ बलमा १२८ रनको साभेदारी गरेका थिए। खानले पनि अविजित रहने क्रममा ५ चौकाको मद्दतमा ४५ बलमा ३५ रन जोडे। यस्तै, साहिद वासिफले पनि ४५ रनको योगदान गरे।

यता, बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट हात पारेका थिए। नेपाल अबको केहीबेरमा जबाफी ब्याटिङ लिएर मैदानमा उत्रिँनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै