२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पर्यटकीय स्थलको प्रवद्धन गर्न शिवगढीमा फुटवल खेल हुँदै

२०७४, १९ पुष बुधबार ११:५६

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्य सहित १७औं  फुटवल प्रतियोगीता विहिवारवाट सुरु हुने भएको छ ।

 सुर्यमुखी युवा क्लव शिवगढीको आयोजनामा हुने खेलको तयारी पुरा भएको वताइएको छ ।विकाश र परिवर्तनका लागी युवा अघि सरौ,शिवगढी लाई पर्यटकीयको रुपमा विकाश गरौ भन्ने नारा सहित खेल आयोजना गरिएको हो ।

 कपिलवस्तु शिवगढी क्षेत्र पर्यटकी स्थल रहेता पनि ओझेलमा परिरहेकोले यसलाई प्रवद्धन गर्ने उद्देश्यले विगत का वर्षमा जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष संकलप गुरुङ ले वताउनु भयो ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने लाई ४० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाण पत्र महिला तर्फ प्रथम १० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र, द्धितृय ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।खेलमा २० समुहहरु दर्ता भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना