८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काँग्रेस मुगु संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु

४ माघ २०७४, बिहीबार १०:२९

दान बहादुर बुढा/माघ ४, मुगु । सदरमुकाम गमगढीमा काँग्रेसका मुगुका संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु भएको छ ।

नेपाली काँग्रेस मुगुका संस्थापक सभापति एवं पुर्व जिल्ला विकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको १६औं स्मृति दिवसका अवसरमा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा बुधवार देखि महिला पुरुष देउडा प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता  पुरुष ब्याटम्याण्टिन प्रतियोगिता सुरु भएको लोकतान्त्रिक खेलकुद संघ मुगुका अध्यक्ष कविन्द्रबहादुर मल्लले जानकारी दिए । 

स्वर्गीय शाहीको २०५८ साल माघ ३ गते राती तत्कालिन युद्धरत माओवादी पक्षले गोलि हानी हत्या गरेको थियो । गोली हानी हत्या माओवादीद्धारा हत्या गरिएको भने पनि हालसम्म त्यसमा संम्लग्न व्यक्ति खुल्न सकेको छैन । शान्ति स्थापना भईसकेपछि शाहीको स्मृति दिवश मनाउदै आएको नेपाली काँग्रस मुगुले जनाएको छ । बुधवार देखि सुरु भएका  प्रतियोगितामा महिला पुरुष अलग अलग प्रतिस्पर्धा गराईने छ ।

सबै प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद तथा प्रमाण पत्र दिईने छ । बुधवार भएको पुरुष तर्फको पहिलो खेलमा जिल्ला प्रहरी कार्यालयको टिमले छायानाथ रारा नगरपालिका वडा नम्बर १३ को मष्टा युवा क्लब थार्पलाई सोझो तिन सेटले हराएको छ ।

स्वगीय संस्थापक सभापतिले दिएका निति निदेशनहरुलाई अनुसरण गदै जाने छौ । प्रतेक नेपाली काग्रेसका कायाक्रताहरु निस्याथ छन जनताको माझ शाहीले दिइका निताहरुलाई कदर गरेका छौ नेपालि काग्रेसका पार्टी कावा सभापति खगेन्द्र बहादुर मल्लले बताएका छन  

तत्कालिन युद्धरत माओवादीले जिल्लाको जनताको जुलुसहुनु प्रर्थे । भष्टचारीहरु मार्थि राजा रजैटामार्थि  युद्घहुनु पर्थे ।सोझा साझ ब्यात्तिमाथी युद्घ कारमाट गरीयो । सोझा साझा निमुखा कार्याक्रता र नेता मार्थि हत्या हिङ्गसा भएको हुदा युद्घरत समयमा मारीयका शाहीले जिल्लामा गरीयको योगदानको सम्मान र कदर गदै माघ ३ गतेलाई स्वर्गीय बखतबहादुर शाहीको स्मृति दिवसको रुपमा लिएको पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर शाहीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता