२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धनका लागि छनौट

२०७४, २० माघ शनिबार १४:३०

भास्कर केसी/माघ २०, कञ्चनपुर । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (यसएएन)ले बालबालिकाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने र जनचेतना जगाउन खेलकुदलाई स्थानीय स्तर सम्म पुरयाउने उद्देश्यले खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धन गर्ने र वैज्ञानिक र विधिवत ढंगबाट प्रशिक्षण गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रतिभा पहिचान तथा विकास परियोजना (टिआइडि) अन्तर्गत यही माघ १८ गते देखि २१ गते सम्म छनौट कार्य सञ्चालन गरिएको (यसएएन) विज्ञ हिरा पन्त (भट्ट)ले जानकारी गराउनु भयो ।


जसमा विभिन्न १०–१२ वर्ष उमेर समुहका बालबालिकाहरु भलिबल, कबड्डी र एथलेटिक्स खेलका लागि छनौठ गरी फाल्गनु ३ गते देखि नियमित प्रशिक्षण कार्य गराइने छ ।

उक्त कार्यका लागि (एसएएन)ले कञ्चनपुर जिल्ला खेलकुद विकास समिति सँग सहकार्य गरी कार्य अगाडी बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना