2026-10-18 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

शिब रात्रीको अवसरमा परिवर्तनशिल युवा क्लबको विविध खेलकुद कार्यक्रम

फाल्गुन १, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वाड नं १ ओखटेमा रहेको परिवर्तनशिल युवा कल्वले  शिब रात्रीको अवसरमा विविध खेलकुद तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले समाजिक काममा क्लबले देखाएको उदारताको प्रशंसा गर्नुभयो । निस्वार्थ भावनाले समाजमा गरेका कामको मुल्याङकन हुने भन्दै खनालले, क्लबको विकासको लागी आफु लागिपर्ने बताउनु भयो ।

विशिष्ट अतिथी हरि प्रसाद भुसालले क्लबले गरेको कामको प्रशंसा गर्दै, २ हजार नगद सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य गोपाल नेपाली, बालशिक्षा माविका प्रधानाध्यापक हिमलाल खनाल, राष्टिय जनमोर्चाका प्रतिनिधी राम ब नेपाली, नेकपा माओवादी केन्द्रका बाबुराम खनाल, पत्रकार डिएनके कुँवर लगायतले बोल्नु भएको थियो । 

कार्यक्रममा ५०० मिटरको दौड प्रतियोगिता भएको थियो । जस्मा प्रथम, चाम ब गमाल , द्धितिय केशब खनाल, तृतिय शुशिल भुसाल भएका छन । साथै मनोरन्जनात्मक घैंटोफोर कार्यक्रम पनी भएको थियो ।

कल्वका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता तथा कृष्ण खनाल क को संचालनमा कार्यक्रम सम्पन्न भएको पत्रकार डिएनके कुँवरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु