दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङमा दोश्रो नगरकप फुटबल प्रतियोगीता बैसाखमा हुने

२०७४, ५ चैत्र सोमबार ०९:०३

चिसाङ शेर्पा/चैत्र ५, खोटाङ | खोटाङमा बैशाख पहिलो साता दोश्रो नगरकप फुटबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।


 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले फुटबलको व्यवसायी बिकासमा टेवा पु¥याउने उद्धेश्यका साथ आगामी बैसाख ४ गतेदेखि ८ गतेसम्म दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कप सञ्चालन हुने भएको हो । 

नगरपालिकाका १५ वडाका खेलाडीको प्रतिष्पर्धा हुने प्रतियोगीताका प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ७५ हजार ७५ र ५० हजार ५० प्राप्त गर्ने आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । 

स्थानीयको पहलमा सोल्मामा निर्माण गरिएको खेलमैदानमा आयोजना गरिने प्रतियोगीताका दुई सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम नगद २० हजार २० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताका बेस्ट प्लेयरलाई ४ हजार ४० तथा बेस्ट डिफेण्डर, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट किपर, बेस्ट कोच र अनुशासित टिमलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस् क्लवले जनाएको छ ।

करिब ९ लाख ५० हजारको खर्चमा सम्पन्न हुने प्रतियोगीताका लागि पुरस्काका लागि मात्र १ लाख ८७ हजार ७८९ रुपैयाँ स्टीमेट गरिएको अध्यक्ष राईले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना