२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

धुर्मुसलाई रंगशाला निर्माण स्थल अवलोकन गराउंदै भरतपुरकि मेयर रेणु

२०७४, २० चैत्र मंगलवार १६:१९

धुर्मूस सुन्तली फाउडेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस), चितवनमा बनाउने भनिएको त्रिकेट रंगशाला निर्माणस्थलको अवलोकनका लागि जाँदै । साथमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह । तस्वीरः नारायण ढुंगाना, रत्ननगर चितवन(रासस)

चैत २०, चितवन | अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा हर्ने क्रममा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भरतपुर पुगेका छन् । उनीसहितको भरतपुरकि मेयर रेणु दाहालको टोलीले जग्गाको अवलोकन गरेको हो ।

जग्गा अवलोकनपछि उनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपयुक्त भएको प्रतिक्रिया दिएका छन् । उनले सवैतिरको जग्गा हेरेपछि प्राविधिक टोलीसहितको सल्लाहमा निक्यौंल गर्ने बताए । भरतपुरमा महानगरपालिकाले वडा नः २० मा रहेको निर्माणाधिन चित्रवन रंगशाला प्रस्ताव गरेको छ । पूर्वपश्चिम राजमार्गबाट करीव १६ किलोमिटर पश्चिममा यो मैदान पर्छ । 

रंगशाला निर्माणमा महानगरले जग्गासहित अन्य आवश्यक सहयोग गर्ने मेयर रेणु दाहालले प्रताबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त