2026-09-19 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपराष्ट्रपती चिल्ड्रेन गेम्समा खोटाङ दोश्रो

चिसाङ शेर्पा /जेठ÷८ खोटाङ | अण्डर १४ उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रदेश नम्बर १ टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ दोश्रो भएको छ । ३ स्वर्ण, २ रजत १ कास्य लिएर टिम दोश्रो हुन सफल भएको हो ।

मोरङको बिराटनगर रंगशालामा सोमबार र मंगलबार भएको प्रतियोगितामा पुरुष एकलकाता तथा ३४ केजि तौल समुहमा सुर्य चन्द्र राईले २ स्वर्ण, ३८ केजि तौल समुह कूमितेमा डुनु राईले १ स्वर्ण, महिला एकलकातामा डुनु राई, ३० केजि तौल समुह कूमितेमा मन्दिप अधिकारीले २ रजत तथा र ३० केजि तौल समुह कूमितेमा अरुणा राईले १ कास्य लिएको थियो । 

टिम दोश्रोसँगै खोटाङका सुर्य चन्द्र राई, मन्दिप अधिकारी, डुनु राई राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । 

उनीहरुले निकट समयमा उपराष्ट्रपती कपको राष्ट्रिय गेम्समा खेल्ने पाउने प्रशिक्षक मिलन कसजुले जानकारी दिए । प्रतियोगितामा झापा पहिलो सुनसरी तेश्रो भएका छन् । बिजयी टिम समुहले मेडल, प्रमाणपत्र र सर्टिफिकेट पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई