Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख २६ गते, अपराह्न ३:१० बजे खेलकुद, पर्बत - PBT

फलेवासमा मेयर कप हुँदै

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । फलेवास नगरपालिकामा मेयर कप हुने भएको छ । शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम फलेवास मेयर कप हुन लागेको हो । फलेवास नगपालिकाभित्रको खेलकुद विकासको लागि प्रथम मेयर कप आयोजना गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले बताए ।

नगरपालिककाको खेलकुद विकासको लागि मेयर कपको आयोजना भएको हो उनले भने ।  मेयर कपमा नगरपालिका भित्रका विद्यालयहरु सहभागी हुनेछन् ।