2026-09-18 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

 जेठ ६, विदुर । जिल्ला खेलकुद विकास समिति  र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । 

प्रतियोगिता सम्पन्न गर्न  विभिन्न उपसमिति बनाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक बुद्धिबहादुर प्रधानले बताउनुभयो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब र  थ्रि स्टार प्रथम र द्वितीय भएका थिए । उत्कृष्ट खेल मैदानमा सम्पन्न हुने दोस्रो संस्करणका लागि ए डिभिजनका क्लबसँंग छलफल भइरहेको एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताउनुभयो ।प्रचारप्रसार, मैदान तथा मञ्च व्यवस्थापन, टिकट तथा पास व्यवस्थापन, होटल व्यवस्थापन, अतिथि सत्कार तथा पुरस्कार वितरण, अर्थ सङ्कलनलगायत उपसमिति बनाई प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यविभाजन गरिएको प्रचारप्रसार संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई