जेठ १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइत"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएल क्रिकेट: दिल्लीलाई घर पठाउँदै बैंग्लोर दोस्रो स्थानमा

२०७३, १३ जेष्ठ बिहीबार ०७:२२

जेठ १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा रोयल च्यालेन्सर्ज बैंग्लोर १६ अंकसहित दोश्रो स्थानमा पुगेको छ ।

खेलमा दिल्ली डेयरडेभिल्स्लाई ६ विकेटले पराजित गर्दै बैंग्लोर खेलको प्लेअफमा पुगेको हो । नेट रनरेटका आधारमा बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा पर्न सफल बनेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । आइतबारको खेलमा दिल्लीका क्वान्टन डि कोकले सर्वाधिक ६० रन बनाए ।

दिल्लीले दिएको १ सय ३९ रन लक्ष्यलाई बैंग्लोरले ११ बल बाँकी छदै ४ विकेटको क्षतिमा भेट्टाउन सफल बन्यो । बैंग्लोरका लागि खेलको सुरुमा क्रिस गेलले १ रन र एबी डि भिल्लियर्स जम्मा ६ रन बनाएर आउट भएपछी खेलको खराब स्थिति देखिएको थियो । तर खराब सुरुवात भएपनि कप्तान विराट कोहलीले खेल जितको लयमा फर्काएका थिए । उनको उत्कृष्ट प्रदर्शनसँगै बैंग्लोरले जित सुनिश्चित गर्‍यो ।

कोहलीले ४५ बलमा नटआउट ५४ रन बनाए । त्यस्तै बैंग्लोरका लागि लोकेश राहुलले ३८ र स्टुअर्ट बिन्नीले १६ रनको योगदान थिए ।

यससँगै बैंग्लोरले अब मंगलबार गुजरात लायन्ससँग क्वालिफायर खेल खेल्नेछ । गुजरात १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आइपीयलको प्लेअप सनराइजर्स हैदरावाद र कोलकत्ता नाइड राइडर्स क्रमश: तेश्रो र चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो