जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्यांग्लोरले पायो आइपीएलको फाइनलमा भिड्ने टिकट, गुजरात ४ विकेटले पराजित

२०७३, १३ जेष्ठ बिहीबार ०७:२७

जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्ज ब्यांग्लोरले गुजरात लायन्स बिरुद्ध जोडदार जीत दर्ता आइपीएलको फाइनल खेलका लागि टिकट काटेको छ । उसले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिंग रोजेको गुजरातले अल आउट हुँदै १५८ रन बनाएको थियो । यसै लक्षलाई पछ्याउने क्रममा ब्यांग्लोरले २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो । त्यसपछि आरसीबीका लागि एबी डिविलियर्स विनिंग सम्हाले | उनले ४७ बलमा ५ चौका र ५ छक्का लगाउँदै नटआउट ७९ रन बनाउन सफल बने । खेलमा इकबाल अब्दुल्लाले दुई विकेटका साथै नटआउट ३३ रन बनाएर ब्यांग्लोरलाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेले ।

– १५९ रनको लक्ष्य पछ्याएको आरसीबीले सुरुवाती अवस्थामा निकै खराब पर्दर्शन गर्यो । उसले ५ विकेट गुमाउँदा मात्रै २९ रन मात्र ल्याउन सफल बनेको थियो ।
– आइपीएलमा चार पटक सतकको स्कोर  दिएका कप्तान विराट कोहलीले आजको खेलमा बिना कुनै स्कोर धवल कुलकर्णीको बलमा बोल्ड भए । यसपछी धवलले नै क्रिस गेललाई जम्मा १० रन बनाउंदै गर्दा क्लीन बोल्ड गरिदिए ।
– लोकेश राहुलले पनि आफ्नो टिमलाई जिताउन केहि गर्न सकेनन् । उनले खाता खोल्नु अघिनै धवल कुलकर्णीले ड्वेन स्मिथको हातमार्फत क्याच आउट गराइदिए ।
– त्यस्तै वाटसनलाई रवन्द्र जडेजाले १ रनमै ड्वेन स्मिथको हात मार्फत क्याच गराए ।
– अर्का खेलाडी स्टुअर्ट बिन्नीले २१ रन बनाए, तर उनलाई पनि रवीन्द्र जडेजाले LBW आउट गरिदिए ।
– यसपछिको खेलमा एबि डिविलियर्स र इकबाल अब्दुल्लाले नट आउट रही खेल जिताउन सफल बने । साथै आरसीबिलाई आइपीएल क्रिकेटको फाइनल खेल खेल्ने अवसर दिलाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो