2026-08-26 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा फलेवास डोजाङ १५ गोल मेडल सहित पहिलो

पर्वतको फलेवासमा जिल्ला स्तिरिय तेक्वान्द्रो प्रतियोगिता सम्पन्न भएको छ । यूनाईटेड स्पोर्टस क्लवले आयोजना गरेको बृहत व्यापारिक,कृषि खेदकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १५ वटा गोल मेडल सहित फलेवास तेक्वान्द्रो डोजाङ फलेवास प्रथम भएको छ । त्यस्तै ५ वटा मेडल सहित गेप्ताङ वहाकी तेक्वान्द्रो डोजाङ द्धितिय, ३ गोल मेडल सहित फलेवास मोडल तेक्वान्द्रो डोजाङ तृतिय र १ गोल मेडल सहित मोदी गाउँपालिका तेम्वान्द्रो डोजाङ सान्त्वना भएका छन् । प्रतियोगितामा विजेताहरुलाई फलेवास मेलाको समापन कार्यक्रममा मेडल सहित पुरस्कृत गरिने छ । प्रतियोगितामा विभिन्न उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।

पुरुष तर्फ भएको २० ÷ २४ केजी समुहको खेल तर्फ फलेवास तेक्वान्द्रो डोजाङका समिर थापा प्रथम, शिशिर कुवँर द्धितिय र संयोग राना र सहेल राना तृतिय भएका छन् । २४ ÷ २८ केजी समुह तर्फ भएको प्रतियोगितामा गेप्ताङ वहाकी तेक्वान्द्रो डोजाङका प्रजोन थापा प्रथम, फलेवास मोडलका प्रिन्स शर्मा द्धितिय, फलेवास तेक्वान्द्रोका आरुष सुनार र गेप्ताङ वहाकी बिमल थापा तृतिय भएका छन् । २८÷३२ केजी समुह तर्फ  गेप्ताङ वहाकीका जितवहादुर थापा प्रथम, फलेवास तेक्वान्द्रोका दिपेश सुनार द्धितिय, फलेवास मोडलका सौगत कुवँर र फलेवास तेक्वान्द्रोका रञ्जील घिमिरे तृतिय भएका छन् । ३२÷३६ केजी तर्फ फलेवास तेक्वान्द्रोका जेविशन श्रेष्ठ प्रथम, फलेवास मोडलका राजु कुवँर द्धितिय, फलेवास मोडलका अर्जुन परियार र रोशन मल्ल तृतिय भएका छन् ।

३६÷४० केजी तर्फ फलेवास मोडलका दिपिन श्रेष्ठ प्रथम, फलेवास तेक्वान्द्रोका राजिल घिमिरे  द्धितिय र रोशन मल्ल तृतिय भएका छन् । ४०÷४४ केजी तर्फ फलेवास तेक्वान्द्रोका अमीत परियार प्रथम,गेप्ताङ विहादीका निशान थापा द्धितीय र फलेवास तेक्वान्द्रोका प्रदिप भुषाल  र मौसम थापा तितृय भएका छन् । ४४÷४८ केजी तर्फ मोदी गाउँपालिकाका कमल चापागाई प्रथम, गेप्ताङ विहादीका सुशान थापा द्धितिय र फलेवासका अनिश कुवँर र मिलन कुवँर तृतिय भएका छन् । ४८÷५२ केजी तर्फ फलेवास तेक्वान्द्रोका दिपक परियार प्रथम, गेप्ताङ विहादीका समिर थापा द्धितिय  र फलेवास तेक्वान्द्रोका राम नेपाली तृतिय भएका छन् । ५४÷५८ केजी तर्फ फलेवास तेक्वान्द्रोका मनोज नेपाली प्रथम, फलेवासकै सुरज नेपाली द्धितिय, फलेवासकै विजय कुवँर र अर्मत सुनार तृतिय भएका छन् ।

६०÷६४ केजी तर्फ फलेवास तेक्वान्द्रोका अमृत सुनार प्रथम, फलेवास तेक्वान्द्रोका केशव भुषाल द्धितिय र फलेवासकै दिपेन्द्र नेपाली तृतिय  भएका छन् । ८० केजी तर्फ फलेवास मोडलका अंकित थापा प्रथम, र फलेवास तेक्वान्द्रोका इम्ररोज श्रेष्ठ द्धितिय भएका छन् । त्यस्तै महिला तर्फ भएको २६÷३० केजी तौल समुहमा गेप्ताङ वहाकीकी मिसन थापा प्रथम, गेप्ताङ वहाकीकी पुर्णिमा थापा द्धितिय, फलेवास तेक्वान्द्रोकी बिनिश श्रेष्ठ र स्वस्तिका श्रेष्ठ तृतिया भएका छन् । ३०÷३४ केजी तर्फ फलेवास तेक्वान्द्रोकी बनिता गुरुङ प्रथम, फलेवास तेक्वान्द्रोकी स्मृति सुनार द्धितिय, गेप्ताङ वहाकीकी विद्या थापा र फलेवास तेक्वान्द्रोकी बिदिश श्रेष्ठ तृतिय भएका छन् । ३६÷४० केजी तर्फ फलेवास तेक्वान्द्राकी रञ्जीता परियार प्रथम, गेप्ताङ वहाकीकी सोनिया थापा द्धितिय भएका छन् । ४४÷४८ केजी तर्फ फलेवास तेक्वान्द्रोकी समिता थापा प्रथम, गेप्ताङ वहाकीकी आकृती थापा द्धितिय,गेप्ताङ वहाकीकीसानु थापा र रेखा थापा तृतिय भएका छन् ।

 ५४÷५८ केजी तौलतर्फ फलेवास तेक्वान्द्रोकी स्नेह सुनार प्रथम र गेप्ताङ विहादीकी प्रतिमा थापा द्धितिय भएका छन् । ५८÷६२ केजी तोल तर्फ गेप्ताङ वहाकीकी स्नेह थापा प्रथम र फलेवास तेक्वान्द्रोकी खुशी माझी द्धितिय भएका छन् ।  कार्यक्रमको सहजिकरण सिनियर तेक्वान्द्रो विकास थापा ‘हिटलर, मदन थापा र अमित गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग