2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फागुनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता पर्वतमा हुने

पर्वत । फागुनको पहिलो साता पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले आफ्नो १० औं बार्षिकोत्सवका अवसमार राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा  चौथो दिदीबहिनी कप गर्न लागेको हो ।

 विभागीय टोलीससहित ६ टिमको सहभागीता हुने राष्ट्रिय महिला भलिबल तथा दिदीबहिनी कप प्रतियोगिताको आयोजक रेडियो दिदीबहिनीले जनाएको छ । 

यहि फागुन १ देखि ११ सम्म संचालन हुने प्रतियोगितामा चौथो दिदीबहिनी कप विजेताले २ लाख नगद सहित ट्रफी पाउनेछ  भने द्धृतिय र तीतृय हुनेले क्रमश १ लाख र ५० हजार नगद सहित ट्रफी र मेडल पाउने मुल संयोजक संविधानसभा सदस्य कल्पना चापागाईले बताउनुभयबो ।

त्यस्तै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने भएको छ । पालिकास्तरीय पुरुष भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पाउने आयोजकले जनाएको छ । 

फागुनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता पर्वतमा हुने
महेन्द्र केसी÷पर्वत । फागुनको पहिलो साता पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले आफ्नो १० औं बार्षिकोत्सवका अवसमार राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा  चौथो दिदीबहिनी कप गर्न लागेको हो ।
 विभागीय टोलीससहित ६ टिमको सहभागीता हुने राष्ट्रिय महिला भलिबल तथा दिदीबहिनी कप प्रतियोगिताको आयोजक रेडियो दिदीबहिनीले जनाएको छ । 
यहि फागुन १ देखि ११ सम्म संचालन हुने प्रतियोगितामा चौथो दिदीबहिनी कप विजेताले २ लाख नगद सहित ट्रफी पाउनेछ  भने द्धृतिय र तीतृय हुनेले क्रमश १ लाख र ५० हजार नगद सहित ट्रफी र मेडल पाउने मुल संयोजक संविधानसभा सदस्य कल्पना चापागाईले बताउनुभयबो ।
त्यस्तै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने भएको छ । पालिकास्तरीय पुरुष भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई