साउन २०, बुटवल । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ । 

परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बुटवल । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ । 

परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुद परिषद्बाट दुर्गा शैक्षिक गृह सम्मानित

२०७३, २० श्रावण बिहीबार ०९:०३

साउन २०, बुटवल । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ । 

परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु ६५ हजार प्राप्त भएको विद्यालयका प्रबन्ध निर्देशक राजन ज्ञवालीले बताउनुभयो । 

विसं २०७२/७३ को जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा रुपन्देही जिल्ला प्रथम भएकामा विद्यालयले उक्त पुरस्कार प्राप्त गरेको हो । 

विद्यालयमा खेल सामग्रीको प्रयोजनका लागि परिषद्बाट सम्मानसहित आर्थिक पुरस्कार प्रदान गरेको जिल्ला खेलकुद विकास समिति रुपन्देही अध्यक्ष योग गुरुङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना