2026-10-17 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘अब दौडिन्छ अर्घाखाँची’को तयारी पुरा

चैत्र २२, अर्घाखाँची | अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोर्टस भ्वाइसको आयोजनामा भोलि भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

अब दौडन्छ अर्घाखाँची नाराका साथ सञ्चालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भूमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रम अन्तरगत भोलि १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेसम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

विभिन्न इभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेहरूले ७ हजार र तृतीय हुनेले पाँच हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु