२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरसी ३२ का रविनलाई एक वर्ष प्रतिबन्ध, क्लबलाई एक लाख ५० हजार जरिवाना

२०७९, २७ बैशाख मंगलवार १३:०१

वैशाख २७, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि तथा पूर्व अध्यक्ष रविन चन्दलाई एक वर्षको प्रतिबन्धसहित क्लबलाई एक लाख ५० हजार जरिवाना गरेको छ । 

सोमबार बसेको एन्फाअन्तर्गत लिग कमिटी र अनुशासन कमिटीको बैकले सुर्खेत जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष रविनलाई एक वर्ष एन्फाले आयोजना गर्ने प्रतिबन्धमा सहभागी हुन प्रतिबन्ध लगाएको हो । 

यस्तै दुई खेलाडीलाई एक वर्ष प्रतिबन्ध र दुई अफिसियललाई आगामि खेलका लागि प्रतिबन्ध लगाएको छ । गत आइबार भएको खेलमा पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेपछि आरसी ३२ का खेलाडी र अफिसियलले एन्फा म्याच अफिसियलविरुद्ध झगडा गर्न भीआईपी बक्समा आइपुगेका थिए । जहाँ हात हालाहालको स्थिति सृजना भएको थियो । 

एन्फाले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष तथा विदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै अफिसियल सन्जिव कार्की र टिम म्यानेजर अनुप भट्टराईराई आगामि खेलको लागि प्रतिबन्ध गरेको छ । 

प्रतिबन्ध र कारबाही हिजो (सोमबार) बाट लागु हुनेछ । जारी सी डिभिजन लिगमा अपराजित रहेको आरसी ३२ दोस्रो डिभिजन लिगमा बढुवा हुने संघर्षरत छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने