2026-08-25 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इरानलाई विश्वकपमा प्रतिबन्ध लगाउन युक्रेनको माग

एजेन्सी | इरानलाई कतार विश्वकपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ । युक्रेनको फुटबल एसोसिएसनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेको हो ।   

इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । ​युक्रेनविरुद्ध रुसको सैन्य आक्रमणमा इरानको हात हुनसक्ने युक्रेन फुटबलले बताउँदै आएको छ ।

एसोसिएसनको कार्यकारी बैठकले विश्वकपमा इरानलाई बहिष्कारका लागि फिफालाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ । यस महिनाको सुरुमा इरानी खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरू र मानव अधिकार समूह ओपन स्टेडियम्सले पनि फिफालाई इरानी राष्ट्रिय टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।

इरानको मानव अधिकारसँग सम्बन्धित समाचार एजेन्सी (एचआरएन) ले अनुचित रूपमा हिजाब लगाएको आरोपमा एउटी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा ४५ बालबालिकासहित २८४ जनाको मृत्यु भएको जनाएको छ ।

कतार विश्वकपको समूह ‘बी’ मा इंग्ल्याण्ड, अमेरिका र वेल्ससँगै रहेको इरानले २१ नोभेम्बरमा इंग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन