2026-11-02 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालसामु स्कटल्याण्डको विशाल लक्ष्य, सन्दीपले लिए ३ विकेट

फागुन ५, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेट गुमाउँदै विशाल २७४ रन बनाउन सफल भयो। 

माइकल लिस्कले अविजित रहँदै ८५ बलमा १०७ रनको शतकीय पारी खेले। 

नेपालका सन्दीप लामिछानेले जम्मा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए। 

त्यस्तै दीपेन्द्रसिंह ऐरीले १, सोमपाल कामीले १ र कुशल भुर्तेलले १ विकेट लिए। 

ललित राजवंशीको स्थान परिवर्तन गरेर गुलशान झालाई आज खेलाइएको थियो। २ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए पनि विकेट भने लिन सकेनन्। त्यस्तै १ मेडन राखेका करन केसी भने आज महँगा सावित भए। ९ ओभर गरेका उनले ६८ रन खर्चिए। त्यस्तै ६ ओभर गरेका कुशल भुर्तेलले भने २२ रन खर्चिएर १ विकेट लिन सफल भए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द