2026-11-02 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी विश्वकप लिग: ६ विकेट गुमाएर नेपालको १८६ रन

फागुन ५, काठमाडौँ | आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको छैटौं विकेटका लागि १०० रनको साझेदारी तोडिएको छ। 

कुशलले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाएका हुन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो व्यक्तिगत उच्च प्रदर्शन हो । एक दिवसीय सिरिजमा कुशलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले डेब्यु खेलका क्रममा अमेरिकाविरुद्ध अर्धशतक हानेका थिए। 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी ४९ र गुल्सन झा २ रन बनाएर खेलिरहेका छन्। 

ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र कुशल मल्ल ८१  रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द